सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अध्यादेशमार्फत् संवैधानिक परिषद्को अधिकार संशोधन, आजै संवैधानिक आयोगहरुमा नियुक्तिको तयारी


  •    न्युजभित्तो/३० मंसिर २०७७, मंगलवार १५:२४ 
  • काठमाडौं, ३० मंसिर । मन्त्रिपरिषदको आज मंगलबारको बैठकले अध्यादेशमार्फत् संवैधानिक परिषदको काम, कर्तव्य तथा अधिकार सम्बन्धी ऐन संशोधनको सिफारिश गर्ने निर्णय गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरिसकेकी छिन् ।

    मन्त्रिपरिषद बैठक सकिनेवित्तिकै राष्ट्रपति कार्यालयबाट संवैधानिक परिषदसम्बन्धी अध्यादेश, २०७७ जारी भइसकेको छ । मन्त्रिपरिषदको उक्त सिफारिशको निर्णय कतिपय मन्त्रीहरुले चालै पाएनन् । उता राष्ट्रपतिबाट अध्यादेश जारी भइसकेको छ ।

    अब अध्यादेशले संवैधानिक परिषदको बैठकमा गणपूरक संख्या र निर्णय संशोधन गरेको छ । अब सभामुख अग्नि सापकोटाको अनुपस्थितिमा पनि सैवैधानिक परिषदले नियुक्ति गर्न सक्छ । आज साँझ बस्ने परिषद बैठकले अख्तियारमा प्रमुख आयुक्त देखि आयुक्तको नियुक्ति गर्दैछ । निर्वाचन आयोगसहित संवैधानिक निकायमा रिक्त ४५ सदस्यमध्ये केहीमा नियुक्तिको टुंगो लाग्ने बुझिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    • दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    • धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.