काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक अकाउन्ट सञ्चालनमा ल्याउनु भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार @kpsharmaoli_official सञ्चालनमा आएको हो।
टिकटकले प्रधानमन्त्रीको अकाउन्ट भेरिफाइ गरिसकेको छ। प्रधानमन्त्रीको पहिलो भिडिओमा एक लाख २० हजार भ्युज कटेको छ भने ९३ हजार बढी लाईक र चार हजार बढी कम्मेन्ट रहेका छन् । नयाँ पुस्तामाझ टिकटक चर्चित छ। प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले छलफल गरेर नै टिकटक सञ्चालनमा ल्याइएको जानकारी दिए ।