सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर ११मा विपि स्मृति भवन शिलन्यास


  •    न्युजभित्तो/१५ मंसिर २०७७, सोमबार १३:२६ 
  • चितवनः भरतपुर महानगरपालिका वडा नम्बर ११ मा आज एक समारोहका बिच विपि स्मृति भवनको शिलन्यास गरिएको छ । भवनको नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले शिलन्यास गर्नु भएको हो ।

    समाजसेवी मैयादेवी श्रेष्ठले उपलव्ध गराउनु भएको १३ दशमलब ५ धुर जमिनमा भवन निर्माण गर्न लागिएको हो । भवन शिलन्यास पछि प्रतिकृया दिनुहुँदै सभापति श्रेष्ठले समाजसेवी मैयादेवीले नेपाली काङ्ग्रेसको केन्द्रिय समिति देखि जिल्ला हुँदै वडा सम्मलाई जग्गा उपलव्ध गराएर सहयोग गर्नु भएको वताउनुभयो ।

    नेपाली काङ्ग्रेस भरतपुर महानगरपालिका वडा नम्बर ११ ले निर्माण गर्न लागेको विपि स्मृति भवनका लागि पार्टीका तर्फबाट आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो । वडाका उपसभापति महेश्वर ढकालका अनुसार सो भवन रु १ करोडको लागतमा तीन तल्ला वनाईदै छ । लिफ्ट समेत राख्ने गरि अत्याधुनीक भवन वन्ने उहाँले जानकारी दिनुभयो ।

    भवन निर्माणका लागि समाजसेवी श्रीप्रकाश कडेंलको संयोजकत्वमा आर्थीक समिति र कविराज अधिकारीको संयोजकत्वमा निर्माण समिति गठन गरिएको छ । सोही भवनको नजिकै तीन वर्ष अघि श्रेष्ठलेनै उपलव्ध गराउनु भएको जग्गामा नेपाल प्रेस युनियनले मैयादेवि सूचना केन्द्र निर्माण गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.