सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा रहनु भएका पूर्व युवराज पारसलाई छातीमा समस्या


  •    न्युजभित्तो/१० मंसिर २०७७, बुधबार १९:२६ 
  • चितवन । चितवनमा रहनु भएका पूर्व युवराज पारस शाहको छातीमा समस्या आएपछि अस्वस्थ हुनु भएको छ । नारायणगढस्थित एक होटलमा मंगलबार साँझ आएर बस्नु भएका शाहलाई आज बुधबार साँझबाट छातीमा समस्या देखिएको हो ।

    शाह बिरामी भएपछि चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ डा. श्यामराज रेग्मी सहितको चिकित्सक टोलीले परीक्षण शुरु गरेको छ । शाहको होटलमै ईसिजी गरिंदै छ । यसैगरी रगत परीक्षण गर्न लागेको छ । ईसिजी र रगत परीक्षणको नतिजा आएपछि शाहलाई के भएको हो भन्ने बारे एकिन भन्न सकिने चिकित्सकहरुले बताएका छन् । शाहमा मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो । सोही समस्या बुल्झिएको अनुमान चिकित्सकले गरेका छन् । यस अघि शाहमा उच्चरक्तचापको समस्या देखिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.