सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा रानीपोखरी र दरबार हाई स्कुल उद्घा‍टन


  •    न्युजभित्तो/५ कार्तिक २०७७, बुधबार १३:०० 
  • काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित ऐतिहासिक रानीपोखरी र दरबार हाई स्कुलको बुधबार उद्घा‍टन गर्नुभएको छ । २०७२ सालमा गएको महाभूकम्पका कारण पूर्ण रूपमा भत्किएको रानीपोखरी र दरबार हाई स्कुल पुनःनिर्माणको काम सम्पन्न भएपछि राष्ट्रपतिले उद्घा‍टन गर्नुभएको हो ।

    रानीपोखरी परिसरमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरूको उपस्थिति रहेको थियो । कार्यक्रम अगाडि राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूले अवलोकन गरेका थिए । भूकम्प गएको पाँच वर्षपछि रानीपोखरी पुरानै शैलीमा पुनःनिर्माण गरिएको हो ।

    भूकम्प गएकै वर्ष २०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुर्‍याएको सम्पदा पुनःनिर्माणको सुरुवात पनि रानीपोखरीबाटै गर्नुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बालसुधार गृह सञ्चालन गर्न आर्थिक समस्यामा
    गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
    बाख्रापालनबाट स्वरोजगार
    • ‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो
    • चितवनको छ पालिकाबाट कर दाता सेवा केन्द्र
    • आजदेखि नयाँ शैक्षिकसत्र सुरु
    • गण्डकीमा ७१ गभर्वती र सुत्केरीको हवाई उद्धार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.