सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्थिर सरकारको पक्षमा बुधवार भरतपुरको चौबीसकोठीमा बृहत प्रदर्शन हुने


  •    न्युजभित्तो/२३ असार २०७७, मंगलवार २१:४७ 
  • चितवन । स्थिर सरकारको पक्षमा बुधबार भरतपुरको चौबीसकोठीमा वृहत प्रदर्शन हुने भएको छ । दिउँसो ३ बजे स्थिर सरकारको पक्षमा देशभक्त युवा, विद्यार्थी तथा नागरिक अगुवाहरुले प्रदर्शन गर्न लागेका हुन् ।

    जिल्लाका विभिन्न स्थानबाट राष्ट्रिय झण्डा, प्लेकार्ड र ब्यानर सहित नागरिकहरु कार्यक्रममा सहभागी हुने जिल्ला युवा समिति चितवनका अध्यक्ष अस्मिन घिमिरेले जानकारी दिनुभयो । कोरोना भाईरससँगै सिर्जित समस्यासँग जुधिरहेको वर्तमान सरकार ढाल्न देशी विदेशी शक्तिकेन्द्रहरु लागेको बताँउदै घिमिरेले खवरदारी गर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

    एकै दिन पारेर चितवन सहित देशका विभिन्न जिल्लाहरुमा वर्तमान सरकारको निरन्तरताको माग गर्दै दवावमुलक कार्यक्रमको आयोजना गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
    हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य
    • समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति
    • सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
    • वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने
    • चौधबुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.