सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

होटल तथा रेष्टुरेण्ट नखोल्न चितवन प्रशासनको आग्रह, अटेर गरे कारवाहीको चेतावनी


  •    न्युजभित्तो/९ असार २०७७, मंगलवार १८:०५ 
  • चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले होटल तथा रेष्टुरेण्टहरु संचालन नगर्न आग्रह गरेको छ । कार्यालयले आज (मंगलबार) एक सूचना जारी गरी टेकअवे सेवा प्रदान गर्ने र क्वारेन्टिनका लागि तोकिएका होटल तथा रेष्टुरेण्ट बाहेक अन्य संचालन गर्न नपाईने जनाएको हो ।
    जारी सूचनामा टेकअवे सेवा दिन र होटलहरुले क्वारेन्टिन सेवा दिन जिल्ला प्रशासन कार्यालयबाट पूर्व स्वीकृति लिएर मात्र सञ्चालन गर्न पाइने व्यवस्था भएको उल्लेख छ । कोभिड १९ को संक्रमणको जोखिम नहुने गरी स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरेर त्यस्तो सेवा दिन इच्छुक रेष्टुरेण्ट तथा होटलहरुले पालना गर्ने मापदण्ड सहित निवेदन दिएमा उचित निर्णय गरिने प्रशासनले जनाएको छ ।

    कसैले सूचना अवज्ञा गरी होटल तथा रेष्टुरेण्ट संचालन गरेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही हुने चेतावनी प्रशासनले दिईएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.