सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

घरभाडा र व्याजमा सहुलियत दिन नवलपुर होटल व्यवसायी संघको माग


  •    न्युजभित्तो/२५ जेष्ठ २०७७, आईतवार १७:०३ 
  • नवलपुर । नवलपुर होटल व्यवसायी संघले लकडाउन अवधिको घरभाडा छुट दिन र बैंकको व्याजमा सहुलियत प्रदान गर्न सम्बन्धित पक्षसँग माग गरेको छ ।

    संघका अध्यक्ष बालकृष्ण पौडेलले आईतबार एक प्रेस बिज्ञप्ति जारी गर्दै लकडाउनका कारण होटल व्यवसायीहरु धरासयी बनेकाले घरभाडा छुट र व्याजमा सहुलियत दिन सरोकारवालाहरुको ध्यानाकर्षण गराउनु भएको हो ।

    पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “लकडाउनका कारण होटल व्यवसायीहरु टाट पल्टने अवस्थामा पुगेका छन् । त्यसकारण लकडाउन अवधिको घरभाडा तिर्न सक्ने अवस्थामा होटल व्यवसायीहरु छैनन् । त्यसैले सम्बन्धित घरधनी महानुभावहरुलाई यस अवधिको घरभाडा मिनाहा गरिदिनुहुन संघ हार्दिक अनुरोध गर्दछ । साथै यस बारेमा आवश्यक समन्वय गरिदिनुहुन स्थानीय प्रशासन, सम्बन्धित स्थानीयतहहरुसँग हार्दिक अनुरोध गर्दछौं ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिदाको समय सदुपयोग गर्दै बालबालिकालाई सारङ्गी सिकाइँदै
    सुडी समाजद्वारा सांसदलाई सम्मान
    राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
    • ‘शिक्षालाई समयानुकूल, व्यावहारिक र प्रविधिमैत्री बनाइनुपर्ने’
    • पीडितमैत्री यौन हिंसा कानुन बनाउन सरकार लागिपरेको छः सचिव ढुङ्गाना
    • बालबालिका वडातहदेखि संसद्सम्मको अभ्यासमा व्यस्त
    • अक्षय तृतीया: शिवालयमा भक्तजनको घुइचो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.