सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बजेटमा यी योजनाहरु पायो चितवनले


  •    न्युजभित्तो/१५ जेष्ठ २०७७, बिहीबार १९:५६ 
  • चितवन । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसदमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७/०७८ को बजेटमा चितवनले धेरै योजना हात पारेको छ । केन्द्रीय योजनाबाट चितवनले विमानस्थल, अस्पताल, सडक, औद्योगिक क्षेत्र लगायतमा बजेट पाएको हो ।

    प्रस्तुत बजेटमा भरतपुर विमानस्थललाई प्रादेशिक विमानस्थल बनाउने उल्लेख छ । यस्तै भरतपुर अस्पताल पाँच सय शैयाको विशेषज्ञ अस्पताल बन्ने भएको छ । चितवनको विद्युतीकरणलाई भूमिगत गर्ने विषय पनि बजेटमा समेटिएको छ । धार्मिक पर्यटकीय स्थल देवघाट जोड्ने सडक बजेटमा समेटिएको छ भने औद्योगिक क्षेत्र, रंगशाला लगायतका शीर्षकमा पनि चितवनले बजेट पाएको छ । बजेटमा घोषणा नगरिएका तर रातो किताबमा समेटिएका अन्य थुप्रै योजना चितवनमा परेको बताईएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    • दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    • धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड
    • चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    • गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.