काठमाडौँ । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या ४९ पुगेको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणका क्रममा आज साँझ झापा जिल्ला निवासी ६२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनी अस्पतालको आइसोलेशनमा रहेका र स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ ।