सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अध्यक्ष तिमिल्सेनालाई बुझाईयो सातै प्रदेशबाट प्राप्त सुझावसहितको प्रतिवेदन


  •    /२७ बैशाख २०७६, शुक्रबार १९:०४ 
  • काठमाडौँ :

    राष्ट्रिय सरोकार तथा समन्वय समितिले मुलुकका सातै प्रदेशबाट प्राप्त सुझावसहितको प्रतिवेदन राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनालाई बुझाएको छ । समितिले साँढे दुई महीनाको अवधिमा गरेका प्रादेशिक अन्तक्र्रियाका क्रममा विज्ञका कार्यपत्र, नागरिक समाज र तीन तहकै जनप्रतिनिधिबाट प्राप्त सुझावका आधारमा सो प्रतिवेदन तयार पारेको थियो ।

    उक्त प्रतिवेदन समितिका सभापति दिलकुमारी रावलले शुक्रबार अध्यक्ष तिमिल्सेनालाई हस्तान्तरण गर्नुभएको हो । प्रतिवेदनमा प्रदेश र स्थानीय तहमा देखापरेका समस्या, आयोजना सञ्चालन, समन्वय र कानून निर्माणको अवस्था, स्रोत सङ्कलन र बाँडफाँड, समन्वयिक विकासमा सङ्घबाट निर्वाह गरिनुपर्ने भूमिकालगायत विषयबस्तु समेटिएको छ ।

    निर्वाचन क्षेत्र विकास पूर्वाधार साझेदार कार्यक्रमलाई समावेशी र सन्तुलित तुल्याउन हालको कार्यविधि परिमार्जन गर्न सांसदहरुले दिएका सुझाव पनि प्रतिवेदनमा परेको समितिका सचिव सुर्दशन कुइँकेलले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल
    ‘रात्रिकालीन जीप सफारी’ सामुदायिक वनका उपभोक्तामा उत्साह
    • हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्योः सञ्चारमन्त्री डा. तिमिल्सिना
    • राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित
    • यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
    • चितवनका विद्यार्थी धान रोप्न सिक्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.