सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनाको आशङ्का गरिएका एक जनाको नतिजा नेगेटिभ


  •    न्युजभित्तो/४ बैशाख २०७७, बिहीबार १०:२१ 
  • चितवन । चितवनमा र्‍यापिड  डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणको क्रममा कोभिड–१९ रिएक्टिभ देखिएका एकजनाको स्वाब परीक्षणमा नतिजा नेगेटिभ आएको छ । यसको अर्थ उनमा कोरोनाभाइरसको सङ्क्रमण नरहेको पुष्टि भएको हो ।

    रत्ननगरको गुञ्जमान अस्पतालको आईसोलेसनमा रहेका पुरुषको भरतपुर कोभिड– १९ परीक्षण प्रयोगशालामा स्वाबको परीक्षण गरिएकोमा नतिजा नेगेटिभ आएको भरतपुर अस्पतालका अध्यक्ष एवम् भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पतालका सदस्य–सचिव डा. भोजराज अधिकारीले जानकारी दिनुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.