काठमाडौँ । सरकारले वैशाख १५ गतेसम्म लकडाउन (बन्दाबन्दी) लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज बसेको मन्त्रीपरिषद्को बैठकले लकडाउन वैशाख १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।
कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले गएको चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ ।