प्रधानमन्त्रीद्वारा राष्ट्रका नाममा सम्बोधन (प्रत्यक्ष प्रशारण)
न्युजभित्तो/७ चैत्र २०७६, शुक्रबार १८:०९
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले राष्ट्रका नाममा सम्बोधन गरिरहनु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारबाट उहाँले सम्बोधन गरिरहनुभएको हो ।
मुलुकको समसामयिक परिस्थिति तथा विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले अपनाएका सुरक्षाका उपायका विषयमा प्रधानमन्त्रीको सम्बोधन केन्द्रीत छ ।