राष्ट्रिय
काठमाडौँ,२ आश्विन। वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन भएको छ । नेपाल पत्रकार महासंघका पूर्वउपसभापति समेत रहेका उनको ७७ वर्षको उमेरमा आइतबार बिहन साढे ५ बजे ललितपुरको ग्वार्खोस्थित बिएन्डबी अस्पतालमा निधन भएको हो ।कोभिड संक्रमणबाट निको भएपछि श्वासप्रश्वासमा समस्या आएर...
काठमाडौं,३१ भाद्र। काठमाडौं महानगरपालिकाले काठमाडौंको थापागाउँ क्षेत्रमा रहेका अनधिकृत संरचना हटाएको छ । यसअघि सूचना जारी गरेर जानकारी दिँदा समेत अनधिकृत संरचना नहटाएपछि महानगरले आज शुक्रबार डोजर लगाएर नै हटाइएको हो । ६ मिटर बाटो रहेको थापागाउँ क्षेत्रको गल्ली मिचेर...
काठमाडौं,भदौ ३०। नेपालमा बलात्कारका घटना दिन–प्रतिदिन बढ्दै गइरहेको छ । परिवारको साथ र सक्षमले बलात्कृतपश्चात् उजुरी दिनेको संख्या पनि उत्तिकै मात्रामा बढ्दै गइरहेको छ । झन् नाबालिगतर्फ बलात्कारीले आँखा लगाइरहँदा यो समाजको संस्कार कता ढल्कँदै छ भनेर औंला उठाउनुपर्ने...
काठमाडौं,२९ भाद्र। राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘बीमा विधेयक, २०७५’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले उक्त...
हेटौँडा, भदौ २८। बागमती प्रदेश सरकारले प्रदेशभित्र बोलिने तामाङ र नेवारी भाषालाई प्रदेशको कामकाजको भाषा बनाउन प्रक्रिया थालेको छ । यसका लागि सरकारले प्रदेशका प्रमुख सचिवको नेतृत्वमा एक समिति गठन गरेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले जानकारी...
दाङ,२७ भाद्र। दाङकाे तुलसीपुरमा विषालु च्याउ खाँदा एकै घरका पाँच जना बिरामी भएका छन् ।गएराति घर नजिकै परालमा उम्रिएको च्याउ पकाएर खाँदा उनीहरु बिरामी भएका इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ । बिरामी हुनेमा तुलसीपुर–१६ ललौराका ३४ वर्षका विनोद चौधरी,...
काठमाडौँ, भदौ २६। सहरी तथा सहरोन्मुख क्षेत्रमा क्रमशः कृषियोग्य जमिन घट्दै गएको पाइएपछि सरकारले त्यसलाई नियन्त्रण गर्ने लक्ष्यका साथ जमिनलाई विभिन्न १० भागमा वर्गीकरण गर्ने नीति पूर्णरुपमा कार्यान्वयन गर्ने भएको छ । ठूलो मात्रामा कृषिउपजको आयात गर्नुपर्ने अवस्थाको सिर्जना...
काठमाडौं,भदौ २६। बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको हो।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनी जतिबेला पनि नेपाल...
काठमाण्डाै,२६ भाद्र। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणमा ढिला गरेको भन्दै नेपाली कांग्रेसनिकट विद्यार्थी सङ्गठनले विरोध प्रदर्शन गरेका छन् । नेविसङ्घले आज (आइतबार) बिहान त्रिचन्द्र क्याम्पस अगाडि राष्ट्रपति भण्डारीविरुद्ध प्रदर्शन गर्दै प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेको हो ।राष्ट्रपति भण्डारीको पुत्ला दहन...
काठमाडौँ,२६ भाद्र। देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा बागमती, गण्डकी र लुम्बिनी...











