राष्ट्रिय

आजको मौसम: पश्चिमी वायुको प्रभाव
-न्युजभित्तो

काठमाडौँ, २१ मंसिर । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा कर्णाली र सुदूरपश्चिममा मौसम सामान्यतया सफा रहेको...

आजियाटाले वेभसाइटबाट हटायो ‘एनसेल’
-न्युजभित्तो

काठमाडौं, २१ मंसिर । मलेसियन टेलिकम्यूनिकेसन लगानीकर्ता आजियाटाले आफ्नो वेभसाइटबाट एनसेल हटाएको छ । बेलायती कम्पनी स्पेक्ट्रलाइटलाई बेच्ने निर्णय गरेको आजियाटाले आफ्नो लगानी रहेको ब्राण्डको सूचीबाट एनसेललाई हटाएको हो । यसअघि आजियाटाले आफ्नो लगानीको ब्राण्डहरुको सूचीमा एनसेल समेटेको थियो ।...

नयाँ रेकर्ड कायम गरेको सुनको एकैदिन तोलामा दुई हजार चार सय रूपैयाँ घट्यो
-न्युजभित्तो

काठमाडौं, १९ मंसिर । आज नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला आठ सय रुपैयाँ बढेर नयाँ ऐतिहासिक मूल्य कायम गरेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका...

ढोरपाटनमा हिमपातले जनजीवन कष्टकर
-न्युजभित्तो

बागलुङ, १८ मंसिर । बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । मौसम बदलीसँगै आज बिहानैदेखि हिमपात भइरहेको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्र कँडेलले जानकारी दिनुभयो । “यसवर्ष पहिलो पटक ढोरपाटनमा हिमपात भएको हो”,...

नेपाली बजारमा लगातार सुनको भाउको नयाँ रेकर्ड, तोलाको १ लाख २१ हजार नाघ्यो
-न्युजभित्तो

काठमाडौं, १८ मंसिर । लगातार दोस्रो दिनपनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । हिजो (आइतबार) प्रतितोला एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज (सोमबार) आठ सयले बढेर एक लाख २१ हजार ६ सय...

पावर बैंक सर्ट हुँदा विमानस्थलको प्रतीक्षालयमा बसेकी महिलाको ह्यान्डब्यागमा आगो लाग्यो
-न्युजभित्तो

काठमाडौं, १७ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ । विमानस्थल प्रहरी स्रोतका अनुसार एक महिलाको हेण्ड ब्यागमा आईप्याडमा जोडिएको पावर बैंक सर्ट भएर ब्यागमा आगो लागेको हो । विमानस्थलका प्रवक्ता सुभाष झाले अहिले यात्री...

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला एक लाख २० हजार नाघ्यो
-न्युजभित्तो

काठमाडौं, १७ मंसिर । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख...

स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी विषय पढ्न मापदण्ड परिवर्तन
-न्युजभित्तो

काठमाडौँ, १४ मंसिर । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि मापदण्ड परिवर्तन गरेको छ । यसअघि ती दुवै विषयमा स्नातकोत्तर तह पढनका लागि स्नातक तहमा पनि सोही विषय अध्ययन गरेको हुनुपर्ने मापदण्ड रहेकोमा त्यसलाई परिमार्जन गरिएको...

बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण
-न्युजभित्तो

वीरगञ्ज, १४ मंसिर । सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति घट्दै गएका बेला वीरगञ्ज महानगरपालिकामा सञ्चालित सामुदायिक बिद्यालयमा भने पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ । महानगरपालिकामा निर्वाचित जनप्रतिनिधि र कर्मचारीले सामुदायिक विद्यालयको स्तर सुधार गर्दै गुणस्तरीय शिक्षामा प्राथमिकता दिएपछि...

टिकटक बन्द नगर्ने ६० इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गर्ने चेतावनी
-न्युजभित्तो

काठमाडौं, १३ मंसिर । सरकारले आफ्नो नेटवर्कमा टिकटक बन्द नगर्ने सेवा प्रदायकको लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले मन्त्रिपरिषद्को कात्तिक २७ गतेको निर्णय कार्यान्वयन गर्न सबै इन्टरनेट सेवा प्रदायक ९आईएसपी० र मोबाइल सेवा प्रदायकलाई निर्देशन...