राष्ट्रिय

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
-न्युजभित्तो

काठमाडौँ, ३० वैशाख । हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म रहेको निम्नचापीय क्षेत्रको पनि प्रभाव रहेको बताएको छ...

सुनको मूल्य एकै दिन २३ सयले बढ्यो
-न्युजभित्तो

काठमाडौं, २८ वैशाख । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेर कारोबार भएको हो । यस दिन छापावाल सुन प्रतितोला एक लाख ३७ हजार...

आगामी सातासम्मै वर्षाको सम्भावना, चट्याङबाट जोगिन विज्ञको आग्रह
-न्युजभित्तो

काठमाडौँ, २७ वैशाख । आगामी आइतबारसम्मै पानी पर्ने सम्भावना रहेको मौसमविदले पूर्वानुमान गरेका छन् । शुक्रबार भने हिजो र आजको तुलनामा कम पानी पर्ने सम्भावना छ । तर शनिबार र आइतबार भने धेरै ठाउँमा पानी पर्ने प्रक्षेपण छ । हाल...

चौबिस दिनमा आगलागी, डढेलो र चट्याङबाट सत्ताइस जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौँ, २६ वैशाख । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीनकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरूको मृत्यु भएको हो । प्राधिकरणले आगलागीबाट १८, डढेलोले...

तापक्रम घट्यो: अब आउने वर्षाले आगलागीलाई प्रभाव पार्ने
-न्युजभित्तो

काठमाडौँ, २३ वैशाख । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केही दिनयता मुलुकका धेरै स्थानमा मौसम बदली हुन थालेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आइतबार पूर्वको कोशीका केही भूभागमा हल्कादेखि मध्यम वर्षा हुने र...

भारतले प्याजमा ४० प्रतिशत निर्यात शुल्क बढाउँदा नेपाली बजारमा मूल्य बढ्ने
-न्युजभित्तो

काठमाडौँ, २३ वैशाख । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । ४० प्रतिशत निर्यात शुल्क बढाएर भारतले प्याजमा लगाएको प्रतिबन्ध हटाएको हो । अब भारतबाट प्रतिटन ७ सय ७० अमेरिकी डलर भन्दा कम मूल्यमा प्याज निर्यात हुन नसक्ने...

श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्छः शान्ति समाज
-न्युजभित्तो

काठमाडौँ, २१ वैशाख । श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा मानव अधिकार तथा शान्ति समाजले जोड दिएको छ । यसैगरी सञ्चार जगत् राजनीतिक स्वार्थको दलदलबाट मुक्त हुनुपर्ने र कर्पोरेट क्षेत्र विशेषतः ठूला कम्पनीको स्वार्थको हतियार बन्न नहुनेमा समेत शान्ति समाजले ध्यानाकर्षण गराएको...

सुनको मूल्य तोलामा रु एक हजार एक सयले घट्यो
-न्युजभित्तो

काठमाडौँ, २१ वैशाख । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार एक सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ३६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका...

अन्डाको मूल्य घट्यो, प्रतिक्रेट ३३० देखि ३९५ सम्म
-न्युजभित्तो

काठमाडौं, २० वैशाख । नेपाल लेयर कुखुरापालक संघले अन्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको छ । संघको बुधबार बसेको भर्चुअल बैठकले बिहीबारदेखि लागू हुने गरी नयाँ समर्थन मूल्य तोकको हो । नयाँ मूल्य पहिलेभन्दा घटेको छ । नयाँ मूल्य अनुसार...

२५ तारिखसम्म टिम हेरफेर गर्न मिल्ने भएपछि सन्दीपको फैसला कुर्दै क्यान
-न्युजभित्तो

काठमाडौं, २० वैशाख । नेपाल क्रिकेट संघ (क्यान) ले हिजो टी-२० विश्वकप खेल्ने १५ सदस्यीय टोलीको घोषणा गर्दा स्टार स्पिनर सन्दीप लामिछाने छुट्न पुगे । नेपाली क्रिकेटलाई यहाँसम्म ल्याइपुर्‍याउन महत्त्वपूर्ण योगदान दिएका सन्दीप विश्वकपजस्तो इभेन्टमा छुट्दा फ्यानहरू खिन्न हुनु...