राष्ट्रिय

सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन प्रणाली ४ बजेदेखि अवरुद्ध हुँदै
-न्युजभित्तो

काठमाडौं २२ पुस । सर्वोच्च अदालतको मुद्दा व्यवस्थापन प्रणालीको बिहीबारदेखि सेवा अवरुद्ध हुने भएको छ । सर्वोच्च अदालतका स्रोतअनुसार अदालतको सर्भर अपडेट गर्नुपर्ने भएकाले २२ पुस अपरान्ह ४ बजेदेखि शुक्रबार बिहान ९ बजेसम्म मुद्दा व्यवस्थापन प्रणाली अवरुद्ध हुन लागेको...

नेपाललाई हिन्दू राष्ट्र कायम गर्न माग
-न्युजभित्तो

रत्ननगर, २२ पुस । नेपाललाई हिन्दू राष्ट्र कायम गर्न दबाब दिनका लागि धार्मिक आन्दोलन जरुरी रहेको धार्मिक अगुवाले बताएका छन् । चितवनको भरतपुरमा बुधबार आयोजित विश्व हिन्दू महासङ्घको धर्मसभामा सहभागी वक्ताले नेपाललाई जबर्जस्ती धर्म निरपेक्ष बनाइएकामा चिन्ता व्यक्त गर्दै...

किसान सूचीकरण गर्दै कावासोती नगरपालिका
-न्युजभित्तो

कावासोती, २२ पुस । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकाले किसान सूचीकरण गर्न सुरुआत गरेको छ । सरकारले जारी गरेको किसान सूचीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०७७ अनुसार विभिन्न पेशामा आबद्ध रहेका किसानको पहिचान गर्नका लागि किसान सूचीकरण सुरु गरिएको...

घट्यो सुनको मूल्य
-न्युजभित्तो

काठमाडौँ, २२ पुस ।  सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले घटेर रु ९२ हजार ३०० तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार ८०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...

काराबाओ कपः टोटेनहममाथि चेल्सीको जित
-न्युजभित्तो

काठमाडौं, २२ पुस । काराबाओ कप फुटबलमा चेल्सीले टोटेनहममाथि जित निकालेको छ । बुधबार राति भएको खेलमा चेल्सीले टोटेनहमलाई २–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको घरेलु मैदानमा भएको खेलमा पाँचौं मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै टोलीलाई सुरुवाति अग्रता दिलाएका...

बरभञ्ज्याङ आगलागी नियन्त्रणमा, एक करोड ९० लाख बराबरको क्षति
-न्युजभित्तो

पाँचथर, २२ पुस । पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा बुधबार साँझबाट सुरु भएको आगलागी मध्यरातमा नियन्त्रणमा आएको छ । उक्त आगलागीमा तीन घर र छ वटा पसल जलेर नष्ट हुँदा रु एक करोड ९० लाख बराबरको क्षति भएको छ ।...

चिसोका कारण सिरहामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु
-न्युजभित्तो

जनकपुर,२२ पुस । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण सिरहा जिल्लामा एक वृद्धाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । बुधबार साँझ चिसोले कठ्याङ्ग्रिएर सिरहाको कल्याणपुर नगरपालिका–१ निवासी ६५ वर्षीया पल्टी सदाको मृत्यु भएको हो । घरमा चिसोले कठ्याङ्ग्रिएर...

टहरामा सञ्चालित बाल केन्द्र, चिसो भुइँमा बसेर पढ्न बाध्य बालबालिका
-न्युजभित्तो

कञ्चनपुर, २२ पुस । शुक्लाफाँटा नगरपालिका–१२ चित्रपुरमा रहेको बालविकास केन्द्रका बालबालिका चिसो भुइँमा बसेर बढ्न बाध्य भएका छन् । वनहरा नदीको बगरमा वर्षौं पहिले बनाइएको टहरामा सञ्चालित बालविकास केन्द्रमा अध्ययनरत बालबालिका फर्निचरको अभावमा चिसो भुइँमा बसेर पढ्न बाध्य भएका...

सिलिण्डर पड्किएर महिलाको मृत्यु, १२ घाइते
-न्युजभित्तो

बनियानी, २२ पुस । झापाको मेचीनगर नगरपालिका–७ पिपल चोकस्थित एक घरमा बुधबार राति आगलागी हुँदा निभाउन जाने एकको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मेचीनगर–७ का केशव पाठकको घरमा आगलागी भएको र आगो निभाउन जाँदा घरमा...

नेपालबाट हराएका बालिकालाई सुईमार्फत् वयस्क बनाएर देहव्यापार ..
-न्युजभित्तो

काठमाडौं, २२ पुस । नेपालमा हराएका बालिकालाई भारत पु-याएर देहव्यापारमा लगाउने गरेको खुलेको छ । बेचबिखनमा पर्ने साना बालिकाको यौनाङ्ग र अन्य अङ्ग विकास गराई वयस्क देखाउन सुई लगाउने गरेको अनुसन्धानबाट खुलेको छ । विभिन्न प्रलोभनमा पारेर तथा झुक्याएर बेहोस बनाई...