सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हुम्लाको टाक्चीमा लिमी रिसोर्ट


  •    न्युजभित्तो/२५ जेष्ठ २०८३, सोमबार ११:५१ 
  • सिमकोट (हुम्ला), २५ जेठ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको टाक्चीमा लिमी रिसोर्ट सञ्चालनमा आएको छ । 

    लिमी उपत्याका प्रवेश गर्ने टाक्ची, न्यालुलगायतका सडकमा जमेको हिउँ पन्छाएर यातायात सञ्चालनमा आएपछि रिसोर्ट पुनः सञ्चालनमा आएको  व्यवसायी तेन्जिन नुर्वु लामाले बताउनुभयो ।

    हिउँदयाममा बाक्लो हिमपातले बन्द भएको रिसोर्ट वर्षायाम सुरु भएपछि पुनः सञ्चालनमा आएको हो ।   पाँचहजार १३० मिटर उचाइमा रहेको लिमीको लाप्चाबाट सजिलै मानसरोवर कैलाश दर्शनमा पुग्ने स्वदेशी तथा विदेशी पर्ययटकलाई लक्षित गरी रिसोर्ट सञ्चालनमा आएको बताइन्छ ।  

     रिसोर्टले आन्तरिक पर्यटकका लागि तीन छाक खाना र बाससहित प्रतिव्यक्ति रु दुई हजार ५०० तथा विदेशी पर्यटकका लागि प्रतिव्यक्ति रु तीन हजार ५०० शुल्क निर्धारण गरेको छ ।  

        रिसोर्टमा स्थानीय परिकारसँगै याकको सुकुटी पनि उपलब्ध छ । रिसोर्ट उच्च हिमाली क्षेत्रमा सञ्चालनमा आएकाले अक्सिजनको व्यवस्था गरिएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.