अफगानिस्तानले नेपाललाई दियो एक सय १३ रनको लक्ष्य न्युजभित्तो/२२ कार्तिक २०८२, शुक्रबार ११:३२ काठमाडौँ, २१ कात्तिक । हङकङमा आजदेखि सुरु हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा अफगानिस्तानले नेपाललाई जितका लागि ११३ रनको लक्ष्य दिएको छ । हङकङको मोङ कोकस्थित मिसन रोड ग्राउन्डमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै ११२ रनको योगफल बनाएको हो । नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए । अर्को विकेट लोकेश बमले लिए । प्रतियोगितामा १२ टोली सहभागी छन् । नेपाल ब्याटिङ गरिरहेको छ । रासस तपाईको प्रतिक्रिया ताजा अपडेट दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन सुनचाँदीको मूल्य तोलामा चार हजार बढी घट्यो मन्दिरमा अलपत्र परेका तीन जनाको उद्धार हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे २ लाख राहदानी ढुवानी राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री सम्पादक श्रेष्ठलाई रिहा गर्न पत्रकार महासङ्घको माग
काठमाडौँ, २१ कात्तिक । हङकङमा आजदेखि सुरु हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा अफगानिस्तानले नेपाललाई जितका लागि ११३ रनको लक्ष्य दिएको छ ।
हङकङको मोङ कोकस्थित मिसन रोड ग्राउन्डमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५ विकेट गुमाउँदै ११२ रनको योगफल बनाएको हो ।
नेपालका लागि राशिद खानले ह्याट्रिकसहित ४ विकेट लिए । अर्को विकेट लोकेश बमले लिए । प्रतियोगितामा १२ टोली सहभागी छन् । नेपाल ब्याटिङ गरिरहेको छ । रासस