सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मन्थलीमा सुविधासम्पन्न आँखा अस्पताल निर्माण


  •    न्युजभित्तो/३० आश्विन २०८२, बिहीबार १५:५६ 
  • मन्थली (रामेछाप), ३० असोज । तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र मन्थलीले सुविधासम्पन्न भवन निर्माण गरेको छ ।
    सो भवनको आज यहाँ एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । कूल एक करोड ५० लाख लागतमा निर्मित १५ कोठे दुई तले पक्की भवनको उद्घाटन भिजन हिमालयन स्वीजरल्यान्डका उपाध्यक्ष रोमन ग्रेनिगरले गर्नुभयो । भवन निर्माणका लागि नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठान र भिजन हिमालयन स्वीजरल्यान्डको संयुक्त लगानी ५५ प्रतिशत  र  तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापले ४५ प्रतिशत लगानी गरेको हो । 
       जिल्लामा एउटै मात्र आँखा अस्पताल भएकाले यस भवनबाट आँखाका रोगीहरुले सेवा लिन थप सहज हुने आँखा केन्द्र रामेछापका अध्यक्ष डा सुमन कर्माचार्यले बताउनुभयो ।  यस अघि तिलगङ्गा आखा प्रतिष्ठानको सहयोगमा अस्थायी टहराबाट सेवा सञ्चालन गरिँदै आएको थियो । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.