सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणकाजीको सम्पत्तिः प्रचण्डले दिएको गाडी, गोरखाको सबै जग्गा पार्टीलाई


  •    न्युजभित्तो/८ जेष्ठ २०८१, मंगलवार १६:५७ 
  • काठमाडौं, ८ जेठ । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफसँग जम्मा १ लाख नगद सम्पत्ति रहेको विवरण बुझाएका छन्। गोरखामा रहेको पैत्रिक जग्गा पार्टीलाई बुझाएको घोषणा यसअघि नै गरेको उल्लेख गर्दै उनले सो जग्गा प्रक्रियामा रहेको पनि बताएका छन्।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बुझाएको सम्पत्ति विवरणमा श्रेष्ठले नगद एक लाख रहेको खुलाएका छन्। ‘गोरखा सिरानचोक वडा नम्बर ८ मा ३७ रोपनी ३२ आना भन्दा बढीको जग्गा २०५८ सालमा पार्टीलाई हस्तान्तरण गर्ने पघोषणा गरेको र त्यो प्रक्रियामा रहेको,’ श्रेष्ठले बुझाएको सम्पत्ति विवरणमा भनिएको छ, ‘राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारमा १२२९१८ नगद मौज्जाद रहेको छ।’

    त्यस्तै, उनले आफूसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रयोगका लागि दिएको बा १० च ५७९८ नम्बरको महिन्द्रा गाडी रहेको उल्लेख गरेका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र
    साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
    विपन्न विद्यार्थीलाई पढाउन अक्षयकोष
    • खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
    • मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु
    • घाँटुनाच संरक्षणमा जुटे तनहुँका गुरुङ समुदाय
    • सिक्टा सिँचाइको डुडुवा शाखा नहर निर्माण द्रुतगतिमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.