सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फोहोरको थुप्रोमा आगो बालेको विषयमा कुटपिट, १२ वर्षीया बालिकाको मृत्यु


  •    न्युजभित्तो/४ जेष्ठ २०८१, शुक्रबार १३:३७ 
  • धनुषा, ४ जेठ । धनुषामा कुटपिटबाट १२ वर्षीया बालिकाको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका-९ क्वाटर टोलमा छिमेकीको कुटपिटबाट १२ वर्षीया बालिकाको मृत्यु भएको हो ।

    कुटपिटबाट गम्भीर घाइते भएकी लालबाबु कापरकी छोरी १२ वर्षीया छोरी ललिता कुमारी कापरको ललिताको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा निधन भएको थियो ।

    प्रहरीले कुटपिटमा संलग्न सोही ठाउँका ६५ वर्षीय प्रेमबहादुर तामाङलाई आज ९शुक्रबार० बिहान पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गत वैशाख २७ गते ललिताले आफ्नै फुपुको बारीमा रहेको फोहोरको थुप्रोमा आगो बालेको विषयमा प्रेमबहादुरले कुटपिट गरेका थिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरको बेलचोकमा फास्ट ईभी चार्जिङ स्टेसनसहित भेज क्याफे र लाउन्ज सञ्चालनमा
    आयुर्वेद चिकित्सा र स्वस्थ जीवनशैलीको महत्व सम्झाउँदै धन्वन्तरी जयन्ती
    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    • तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    • प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.