कांग्रेसप्रति ओलीको टिप्पणी: सरकारबाट मैले हटाइदिएँ भन्ने लागेको होला न्युजभित्तो/४ जेष्ठ २०८१, शुक्रबार १३:३५ काठमाडौं, ४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट आफूले हटाइदिएको कांग्रेसलाई लागेको हुन सक्ने टिप्पणी गरेका छन् । संसद् भवनमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् । “म आफ्नो ठाउँमा बसेको थिएँ, उहाँहरुबाट संम्यमता भएन,” ओलीले कांग्रेसप्रति टिप्पणी गर्दै भने, “सरकारबाट मैले हटाइदिएको भन्ने आरोप लगाएको होला ।” तपाईको प्रतिक्रिया ताजा अपडेट फरार भारतीय कैदी पक्राउ एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति विपन्न विद्यार्थीलाई पढाउन अक्षयकोष खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु घाँटुनाच संरक्षणमा जुटे तनहुँका गुरुङ समुदाय
काठमाडौं, ४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट आफूले हटाइदिएको कांग्रेसलाई लागेको हुन सक्ने टिप्पणी गरेका छन् ।
संसद् भवनमा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
“म आफ्नो ठाउँमा बसेको थिएँ, उहाँहरुबाट संम्यमता भएन,” ओलीले कांग्रेसप्रति टिप्पणी गर्दै भने, “सरकारबाट मैले हटाइदिएको भन्ने आरोप लगाएको होला ।”