प्रतिनिधिसभा बैठक दिउँसो ४ बजेका लागि सारियो न्युजभित्तो/३ जेष्ठ २०८१, बिहीबार १२:४१ काठमाडौं, ३ जेठ । प्रतिनिधिसभा बैठक आज दिउँसो ४ बजेका लागि सारिएको छ । सत्तारूढ दलको बैठकसहित तयारी आवश्यक हुने भन्दै प्रधानमन्त्रीले बैठक सार्ने निर्णय गरेपछि सभामुखले दिउँसो ४ बजेसम्म बैठक स्थगितको सूचना निकाल्न सचिवालयलाई निर्देशन दिएका हुन् । तपाईको प्रतिक्रिया ताजा अपडेट ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार फरार भारतीय कैदी पक्राउ एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति विपन्न विद्यार्थीलाई पढाउन अक्षयकोष खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु
काठमाडौं, ३ जेठ । प्रतिनिधिसभा बैठक आज दिउँसो ४ बजेका लागि सारिएको छ ।
सत्तारूढ दलको बैठकसहित तयारी आवश्यक हुने भन्दै प्रधानमन्त्रीले बैठक सार्ने निर्णय गरेपछि सभामुखले दिउँसो ४ बजेसम्म बैठक स्थगितको सूचना निकाल्न सचिवालयलाई निर्देशन दिएका हुन् ।