सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गगनले भनेः लामिछानेमाथि प्रशस्तै प्रमाण भएकोले कांग्रेस सदन चल्नुपर्छ भन्ने पक्षमा छैन


  •    न्युजभित्तो/२८ बैशाख २०८१, शुक्रबार १६:५० 
  • काठमाडौं, २८ वैशाख । नेपाली कांग्रेसले आफूहरूले उठाएको मुद्दालाई हल्का नठान्न सरकारलाई चेतावनी दिएको छ।

    प्रतिनिधि सभाको बैठकमा बोल्दै महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको प्रशस्तै प्रमाण रहेकोले छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने अडान राखेका छन् ।

    उनले भने(सदनमा प्रश्नहरूको घाटी निमोठ्ने प्रयास हुँदै छ। गृहमन्त्री केही समय अगाडि सदनको बाहिर उभिएर चार वर्ष बन्द भए पनि हुन्छ। बन्द भए होस् मजाले चलाउने हो भन्नुभएको थियो। भर्खर भर्खर आउनुभएको हो सबै कुरा थाहा नहुन पनि सक्छ। तर प्रधानमन्त्रीले त सदन कसरी चल्छ चलाउनुपर्छ भन्ने थाहा छँदै छ। तर, हिसाबकिताब बिग्रिने डर त सबैलाई हुने नै भयो। त्यसैले आज सदनमा जुन दृश्य बन्दै छ। त्यसको कारक हामी होइन। जे गर्ने सोच राखिएको त्यसको मूल्य ठूला चुकाउनुपर्नेछ। यसलाई हल्का नठानियोस्, कांग्रेस सदन चल्नुपर्छ भन्ने पक्षमा छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
    फरार भारतीय कैदी पक्राउ
    एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र
    • साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
    • विपन्न विद्यार्थीलाई पढाउन अक्षयकोष
    • खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
    • मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.