सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रियसभामा प्रतिनिधिसभाको छायाँ पर्न खोजेको आभासः मायाप्रसाद शर्मा


  •    न्युजभित्तो/२८ बैशाख २०८१, शुक्रबार १६:०० 
  • काठमाडौं, २८ वैशाख । राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले राष्ट्रियसभामा प्रतिनिधिसभाको छायाँ पर्न नहुने बताएका छन् । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले राष्ट्रियसभा प्रतिनिधिसभाभन्दा फरक भएकाले अन्तरविरोध र अन्तरसंघर्ष ननिकाली मेलमिलापबाट अघि बढ्न जरुरी रहेको बताए ।

    उनले राष्ट्रियसभामा विस्तारै प्रतिनिधिसभाको छायाँ पर्न लागेको आभास आफूलाई भइरहेको उनको भनाइ छ । उनले राष्ट्रियसभालाई गरिमायुक्त सभा बनाइराख्न सबै सांसदहरूले गम्भीर भएर सोच्नुपर्ने बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
    फरार भारतीय कैदी पक्राउ
    एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र
    • साहित्य, कला र सङ्गीतले सामाजिक एकता सुदृढ बनाउँछः राष्ट्रपति
    • विपन्न विद्यार्थीलाई पढाउन अक्षयकोष
    • खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
    • मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.