सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माधव नेपालले अचानक बोलाए संसदीय दलको बैठक


  •    न्युजभित्तो/२४ बैशाख २०८१, सोमबार १२:०९ 
  • काठमाडौं, २४ बैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले पार्टीको संसदीय दलको बैठक अचानक बोलाएका छन् ।

    जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि देशको विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न अध्यक्ष नेपालले आज अपराह्न संसदीय दलको बैठक बोलाएका हुन् ।

    जसपा विभाजन भएसँगै नेकपा एसमा पनि विभाजनको संघारमा पुगेको चर्चा चलिरहेका बेला नेपालले बोलाएको संसदीय दलको बैठकलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

    पार्टीका असन्तुष्ट सांसदहरुलाई सम्झाउनका लागि नेपालले दलको बैठक बोलाएको बुझिएको छन् । एमालेबाट अलग भएर नेपालले २०७८ साल भदौं एकीकृत समाजवादी पार्टी गठन गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री
    एक लाख ३६ हजार पशुलाई खोप
    आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
    • आलेखः हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
    • ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
    • फरार भारतीय कैदी पक्राउ
    • एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.