सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोर्चुगलमा पूर्वमन्त्री श्रीपालीकी छोरी संगीताको मृत्यु


  •    न्युजभित्तो/१९ बैशाख २०८१, बुधबार १२:१० 
  • काठमाडौं, १९ बैशाख । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री दलजित श्रीपालीकी छोरी संगीता श्रीपालीको मृत्यु भएको छ। नेपाल दलित मुक्ति मोर्चाका केन्द्रीय अध्यक्षसमेत रहेका श्रीपालीकी माइली छोरी संगीताको पोर्चुगलमा निधन भएको हो। संगीता क्यान्सरबाट पीडित थिइन्। उपचारकै क्रममा उनको मृत्यु भएको हो।

    वाईसीएलका अध्यक्ष सुवोध श्रीपालीका अनुसार २९ वर्षीया संगीता २ वर्षदेखि पोर्चुगलको राजधानी लिस्बनस्थित अस्पतालमा उपचार गराइरहेकी थिइन्। सुरुमा आन्द्राको क्यान्सर देखिएको संगीतामा पछि फोक्सोमा पनि क्यान्सर देखिएको थियो। उनका पतिले उपचारमा कुनै कसर बाँकी नराखे पनि संगीताको निधन भएको सुबोधले बताएका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री
    एक लाख ३६ हजार पशुलाई खोप
    आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
    • आलेखः हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
    • ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
    • फरार भारतीय कैदी पक्राउ
    • एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.