इलाममा सुहाङको अग्रता ४ हजार पुग्दा न्युजभित्तो/१७ बैशाख २०८१, सोमबार १३:३७ इलाम, १७ वैशाख । इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङले ४ हजार मतको अग्रता लिएका छन् । पछिल्लो परिणाम अनुसार सुहाङको मत ११ हजार ६१९ पुगेको छ । यस्तै दोस्रो स्थानका लागि नेपाली कांग्रेसका डम्बर खड्का र पहिचानवादी उम्मेदवार डकेन्द्र थेगिमको टक्कर देखिएको छ । खड्काले ७ हजार ६५९ मत पाउँदा डकेन्द्रले ७ हजार ४५२ मत पाएका छन् । तपाईको प्रतिक्रिया ताजा अपडेट चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री एक लाख ३६ हजार पशुलाई खोप आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट आलेखः हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार फरार भारतीय कैदी पक्राउ एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र
इलाम, १७ वैशाख । इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङले ४ हजार मतको अग्रता लिएका छन् । पछिल्लो परिणाम अनुसार सुहाङको मत ११ हजार ६१९ पुगेको छ ।
यस्तै दोस्रो स्थानका लागि नेपाली कांग्रेसका डम्बर खड्का र पहिचानवादी उम्मेदवार डकेन्द्र थेगिमको टक्कर देखिएको छ ।
खड्काले ७ हजार ६५९ मत पाउँदा डकेन्द्रले ७ हजार ४५२ मत पाएका छन् ।