इलाममा सुहाङ र डम्बरको मतान्तर ३३ सय नाघ्यो न्युजभित्तो/१७ बैशाख २०८१, सोमबार ११:१३ इलाम, १७ वैशाख । इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाको उपनिर्वाचनको मतगणनामा नेकपा एमालेले ३३५७ मतान्तरले लिड गरेका छन् । पछिल्लो विवरणअनुसार एमालेका सुहाङ नेम्वाङ १०४१९ मतसहित अगाडि छन् भने कांग्रेसका डम्बर खड्काले ७०६२ मतले पछ्याइरहेका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ५७५३ ल्याइ तेस्रोमा छन् । तपाईको प्रतिक्रिया ताजा अपडेट चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री एक लाख ३६ हजार पशुलाई खोप आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट आलेखः हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार फरार भारतीय कैदी पक्राउ एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र
इलाम, १७ वैशाख । इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाको उपनिर्वाचनको मतगणनामा नेकपा एमालेले ३३५७ मतान्तरले लिड गरेका छन् ।
पछिल्लो विवरणअनुसार एमालेका सुहाङ नेम्वाङ १०४१९ मतसहित अगाडि छन् भने कांग्रेसका डम्बर खड्काले ७०६२ मतले पछ्याइरहेका छन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ५७५३ ल्याइ तेस्रोमा छन् ।