सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कम्युनिस्ट पार्टीको संस्थापकहरु प्रति सम्मान छ : थपलिया


  •    न्युजभित्तो/१० बैशाख २०८१, सोमबार ११:३३ 
  • हेटौंडा, १० बैशाख । नेकपा एमाले बागमती प्रदेशका संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले नेकपा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापना दिवसको शुभकामना व्यक्त गर्नु भएको छ । पार्टीको ७५ वर्ष पूरा भएको खुसियालीमा थपलियाले एक सन्देश जारी गर्दै तत्कालीन देशमा राजनीतिक परिवर्तनको आवश्यकतालाई मध्यनजर गरि पार्टी स्थापना गर्नुहुने संस्थापकहरु प्रती सम्मान एवम् श्रद्धाञ्जली प्रकट गर्नुभएको छ ।

    उहाँले महासचिव क। पुष्पलाल श्रेष्ठ लगायत सम्पूर्ण संस्थापक निरञ्जन गोविन्द रञ्जित, नरबहादुर कर्मचार्य, नारायण विलास जोशी र मोतिदेवी श्रेष्ठ प्रती हार्दिक श्रद्धा तथा उच्च सम्मान व्यक्त गर्दै पार्टीको हरेक तह र तप्कामा आवद्ध रहेर देश र जनताको मुक्तिका खातिर योग्दान पुर्याऊदै आफ्नो बलिदानी गर्नुहुने सम्पुर्ण महान सहिदहरुमा स्मरण एवम् भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछुू उहाँले सन्देशमा भन्नुभएको छ ।

    उहाँले नेकपा एमालेको नेतृत्वमा अघि बढेको समृद्धि र समुन्नत समाज निर्माणको अभियान पक्षधर नेतृत्व गर्नुहुने सम्पुर्ण कमरेडहरुको सुस्वास्थ्य, दिर्घायु एवम् जनताप्रतिको उत्तरदायी भुमिकामा अझै सकृयता रहने विश्वास सहित सबैमा हिरक वर्षको शुभकामना व्यक्त गर्नुभएको हो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चुनावी वाचापत्र अनुसार नै विद्यार्थी सङ्गठन खारेज गरिएको होः शिक्षामन्त्री
    एक लाख ३६ हजार पशुलाई खोप
    आगामी बजेट सङ्घीय संसद्को नयाँ प्रतिनिधिसभा कक्षबाट
    • आलेखः हिमाल आरोहणप्रति बढ्दो विदेशीको मोह
    • ढोरपाटनमा यस याममा १३ नाउर र छ झारलको सिकार
    • फरार भारतीय कैदी पक्राउ
    • एघार प्रकारका औषधि उत्पादन गर्दै आयुर्वेद केन्द्र

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.