मन्त्रिपरिषद्को बैठकअघि प्रधानमन्त्री प्रचण्डले गरे ओलीसँग छलफल
न्युजभित्तो/३० चैत्र २०८०, शुक्रबार १४:५५
काठमाडौं, ३० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताहरूबीच पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रधानमन्त्रीको प्रेसविज्ञ मनहरी तिमल्सिनाले बताए ।
उनले भने, ‘सत्तारुढ दलका नेताहरुबीच भेटवार्ता भइरहन्छन् । आज पनि त्यही समसामयिक विषयमा छलफल भएको हो ।’