पूर्व स्वास्थ्यमन्त्री अधिकारी गण्डकीको मुख्यमन्त्री नियुक्त
न्युजभित्तो/२५ चैत्र २०८०, आईतवार १६:३३
काठमाडौं, २५ चैत । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका खगराज अधिकारी नियुक्त भएका छन्।
प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
उनलाई बहुमत पुर्याउन सभामुखको नामसमेत समावेश गरिएको भन्दै नेपाली कांग्रेसले विरोध गर्दै आएको थियो। तर प्रदेश प्रमुखले विरोध बीचमा उनलाई नियुक्ति गरेका हुन्।