सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माधव र झलनाथले जस्तो यो चाहियो, त्यो चाहियो भन्दिनँ: ओली


  •    न्युजभित्तो/२३ चैत्र २०८०, शुक्रबार १५:५६ 
  • पोखरा, २३ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका पूर्व प्रमुखलाई वरिष्ठ नेता बनाएर अध्यक्षको छेउमै राख्ने परम्परा गलत भएको बताएका छन् । एमाले कास्कीमा निर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यको शपथ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
    आफूले अध्यक्ष पद छोडेपछि वरिष्ठ नेता भएर अध्यक्षको छेउमै बसेर यो पनि चाहियो त्यो चाहियो भनेर नबस्ने उनले बताए । माधव नेपाल र झलनाथ खनालले जस्तो नगर्ने बताएका हुन् ।

    ‘माधव नेपालले १५ वर्ष पार्टी अध्यक्ष भएर चलाए, प्रधानमन्त्री भए । अनि भन्छन्, मलाई खोइ रु मेरो के भयो त रु’ ओलीले हाँस्दै भने, ‘अहिले सत्ता समीकरणमा हुनुहुन्छ । त्यो पनि ख्याल गर्नुपर्नेछ फेरि, मैले झण्डै झण्डै बिर्सिएछु ।’

    १३ वर्ष पार्टी प्रमुख भएका झलनाथ खनालले प्रधानमन्त्री भए पनि मेरो भाग खोइ त भनेर खोज्ने गरेको उनले बताए । पार्टीका पूर्व प्रमुख भएकै कारण स्वतः वरिष्ठ नेता भएर अध्यक्षकै छेउमा बस्ने र झन्झट दिने काम अब एमालेमा नहुने उनले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.