मेयर बालेनको चरित्र हत्या गरेको आरोपम काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ
न्युजभित्तो/२२ चैत्र २०८०, बिहीबार १२:०३
काठमाडौं, २२ चैत । मेयर बालेन शाहको चरित्र हत्या गरेको आरोपमा काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ परेका छन् ।
प्रहरीको साइबर ब्युरोले महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत रामप्रसाद पौडेललाई पक्राउ गरेको हो । उनीविरुद्ध जिल्ला अदालतमा साइबर अपराधसम्बन्धी मुद्दा दायर भएको छ ।

पौडेललाई मेयर बालेनले निलम्बन गरेका थिए ।