काठमाडौँ । सरकारले यही कात्तिक १३ गते किजापूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विशेषगरी भाइ टिकाको लागि टाढा पुगेकाहरुलाई टिकाको भोलिपल्टनै कार्यालय, विद्यालय, क्याम्पस पुग्नसमेत निकै असहज हुने अवस्थामा यो विदाले सहज हुने भएको छ ।
मन्त्रिपरिषद्को यही कात्तिक ५ गतेको निर्णयअनुसार उक्त दिन देशभरका सरकारी कार्यालय, सार्वजनिक निकाय, सङ्घ–संस्था तथा शिक्षण संस्थामा समेत सार्वजनिक बिदा हुने भएको छ ।