भौतिक पूर्वाधार मन्त्रालयसहित एमालेबाट सरकारमा रघुवीरले नेतृत्व गर्ने
न्युजभित्तो/२३ फाल्गुन २०८०, बुधबार १४:१८
काठमाडौं, २३ फागुन । नेकपा एमालेबाट सरकारको नेतृत्व पार्टीसचिव समेत रहेका रघुवीर महासेठले गर्ने भएका छन् ।
चार दलीय गठबन्धनको बैठकमा मन्त्रालय बाँडफाँट भएको छ । जसमा एमालेले भौतिक पूर्वाधार मन्त्रालयसहित महासेठलाई सरकारको नेतृत्व गरेर पठाउने भएको छ । एमालेबाट सरकारमा ९ जना मन्त्री बन्ने भएका छन् । जसमध्ये पदम गिरी मन्त्री भइसकेका छन् भने बाँकी ८ जनामध्ये महासेठको नाम टुंगिएको हो ।