सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बंगलादेशमा जंगली हात्तीलाई अदालतको संरक्षण


  •    न्युजभित्तो/१४ फाल्गुन २०८०, सोमबार १२:३६ 
  • ढाका, १४ फागुन । बंगलादेशमा अति संकटापन्न स्थितिमा पुगेको जंगली हात्तीले अदालतबाट संरक्षण पाएको छ । अदालतको आदेशअनुसार एसियाली हात्ती ‘एडप्ट’ गर्न रोक लगाइएको छ भने यिनीहरुको शोषण गर्न समेत पाइने छैन ।

    हात्तीसम्बन्धी सबै अनुमति रोक्का गर्ने उच्च अदालतको निर्णयको पशु अधिकारकर्मी समूहहरुले स्वागत गरेका छन् । बंगलादेशमा हात्तीलाई माग्न लगाउने, सर्कस वा सडकमा हुने प्रदर्शनीहरुमा प्रयोग गर्ने गरिएको छ ।

    देशभर जम्मा २०० ओटा मात्रै हात्ती बाँकी छन् । यीमध्ये आधा हात्तीले बन्दी जीवन बिताइरहेका छन् । कुनै सयम बंगलादेश एशियाली हात्तीको सबैभन्दा ठूलो घरमध्ये एक थियो । तर अवैध चोरी शिकारी र बासस्थान नास हुँदै जाँदा हात्तीको संख्या चिन्ताजनक स्तरमा ओर्लिएको पाइएको छ । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.