काठमाडौं, २५ माघ । प्रहरीले अपहरण गरी फिरौती रकम मागेको आरोपमा नुवाकोट दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटले अपहरण कसुरमा ककनी गाउँपालिका-४ बस्ने ३० वर्षीय राजकुमार तामाङ र शिवपुरी गाउँपालिका-८ बस्ने २४ वर्षीय चन्द्रबहादुर तामाङलाई प्रकाउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी खगेन्द्रबहादुर खड्का अनुसार उनीहरुले एक पुरुषलाई अपहरण गरेका थिए । खड्काले पहिले ठूलो रकम माग गरेकोमा पछि ७ लाखमा छाडिदिने सहमती भएको जानकारी दिए।