सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आश्रमका असहायसँगै ‘राधिका आमा’को दशैंँ


  •    न्युजभित्तो/२३ आश्विन २०७६, बिहीबार २२:०३ 
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले आज मानवसेवा आश्रम सामाखुशीमा आश्रय लिइरहेका असहायसँग दशैँ मनाउनु भएको छ । आश्रममा रहेका असहायहरुलाई टीका लगाई भोजन गराएर उहाँले रु ५० हजार सहयोग गर्नभएको आश्रमका प्रदेश संयोजक सुमन बर्तौलाले जानकारी दिनभयो ।

    उहाँका अनुसार शाक्यले यसअघि पनि पटक–पटक सहयोग गर्दै आउनभएको छ । उहाँलाई आश्रम परिवारले राधिका आमा भनेर सम्बोधन गर्ने गरेका छन् ।

    सो क्रममा उहाँले नेपाल सरकारले बेसाहारामुक्त राष्ट्र बनाउने सङ्कल्प लिएको स्मरण गर्दै सरकारको अभियानले सार्थकता पाउने विश्वास व्यक्त गर्नुभयो । निस्वार्थ समाजको भलाइको लागि लागेको समूहलाई देख्दा उनीहरूलाई सकेको सहयोग गरौँं भन्ने भावना जागेर आउने भन्दै शाक्यले मानवसेवाआश्रम आफ्नो लागिसमेत प्रेरणाको स्रोत बनेको बताउनभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.