सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कर्मचारीलाई अन्तर स्थानीय तह कामकाजमा खटाउन रोक्यो मन्त्रालयले


  •    न्युजभित्तो/८ पुष २०७८, बिहीबार १२:५१ 
  • काठमाडौँ, ८ पुस । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तर स्थानीय तह कामकाज खटाउने कार्य स्थगित गरेको छ।

    मन्त्रीयस्तर निर्णय गर्दै मन्त्रालयले लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्ति भएका कर्मचारीलाई कामकाजमा खटाउने कार्य हालका लागि स्थगित गरेको हो।

    पुस ६ मा मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि कामकाजमा खटाउने कार्य स्थगित गरिएको जनाएको छ।

    मन्त्रालयका शाखा अधिकृत रवीन्द्रप्रसाद पौड्यालका अनुसार अर्को व्यवस्था नभएसम्म अन्तर स्थानीय तह कामकाज खटाउने कार्य स्थगित गरिएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.