सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘ए’ डिभिजन लिगः पाचौं चरणको खेल सकिदा कुन टिम कति स्थानमा ?


  •    न्युजभित्तो/६ पुष २०७८, मंगलवार १३:४१ 
  • काठमाडौं, ६ पुस । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पाँचौं चरणका खेल सकिएका छन् ।

    पाँचौं चरणका खेल सकिदा मनाङ मस्र्याङ्दी क्लब शीर्ष स्थानमा रहेको छ । मनाङ ५ खेलमा अपराजित रहँदै १३ अंकका साथ शीर्ष स्थानमा छ ।

    साथै, दोस्रो स्थानमा रहेको मच्छिन्द्र फुटबल क्लबपनि ५ खेलमा ३ जित र २ बराबरीसँगै ११ अंकका साथ अपराजित रहेको छ ।

    समान नौं अंक जोडेका त्रिभुवन आर्मी क्लब र संकटा क्लब क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

    आर्मी र संकटा पाँच खेलमा दुई जित र तिन बराबरी खेलेका छन् ।

    यस्तै, सादोबाटो युथ क्लब पाचौं, थ्री स्टार युथ क्लब छैटौं, न्यू रोड टिम सातौं र हिमालय शेर्पा क्लब आठौं स्थानमा रहेका छन् ।

    व्रिगेड ब्वाईज क्लब पाँच अंकका साथ ९औं स्थानमा छ ।

    यस्तै, क्रमशः नेपाल पुलिस क्लब दशौं, नेपाल एपिएफ क्लब ११औं र जाउलाखेल युथ क्लब १२औं स्थानमा रहेका छन् ।

    तालिकाको अन्तिम दुईमा च्यासल १३औं र फ्रेन्डस क्लब १४औं अर्थात पुछारमा रहेको छ ।

    लिगमा छैठौं चरणका खेल ९ गते (शुक्रबार)बाट सुरु हुनेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    • अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.