देउवालाई भेट्न शशांक बालुवाटारमा, उपसभापति बस्न देउवाको प्रस्ताव न्युजभित्तो/२५ मंसिर २०७८, शनिबार १५:०० काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। स्रोतकाअनुसार संस्थापनईतर समूह तितरवितर भएपछि कोइरालाले देउवासँग सहकार्य गर्ने तयारी गरेका हुन् । उनी अहिले बालुवाटारमा देउवासँग वान टु वान छलफलमा छन् । देउवाले कोइरालालाई आफ्नो समूहमा उपसभापति बस्न प्रस्ताव गरेको बुझिएको छ। उता, संस्थापनइतर समूहबाट भने डा. शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिमा उम्मेद्धवारी दिने भएका छन्। यता, प्रकाशमानले भने अहिले उम्मेद्धवारी घोषणा गरिरहेका छन्। उनको प्यानलमा उपसभापतिमा सुजाता कोइराला उठ्ने भएकी छिन् । तपाईको प्रतिक्रिया ताजा अपडेट बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा वर्षाका कारण चितवनका सबै विद्यालय बन्द प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्।
स्रोतकाअनुसार संस्थापनईतर समूह तितरवितर भएपछि कोइरालाले देउवासँग सहकार्य गर्ने तयारी गरेका हुन् ।
उनी अहिले बालुवाटारमा देउवासँग वान टु वान छलफलमा छन् । देउवाले कोइरालालाई आफ्नो समूहमा उपसभापति बस्न प्रस्ताव गरेको बुझिएको छ।
उता, संस्थापनइतर समूहबाट भने डा. शेखर कोइराला र प्रकाशमान सिंहले सभापतिमा उम्मेद्धवारी दिने भएका छन्।
यता, प्रकाशमानले भने अहिले उम्मेद्धवारी घोषणा गरिरहेका छन्। उनको प्यानलमा उपसभापतिमा सुजाता कोइराला उठ्ने भएकी छिन् ।