सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेसलाई लोकतान्त्रिक मूल्य मान्यता हिँडाउने कोशिश गर्नु छ : ओली


  •    न्युजभित्तो/२४ मंसिर २०७८, शुक्रबार १५:१३ 
  • काठमाडौं,२४ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई लोकतान्त्रिक मूल्य मान्यता हिँडाउने कोशिश गर्नु आफूहरुको कर्तव्य भएको बताएका छन् ।

    दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका सदस्यहरुको स्वागतमा बागमती प्रदेश कमिटीले राखेको स्वागत कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘नेपाली कांग्रेसको महाधिवेशमा जानुछ, हाम्रो पार्टीको तर्फबाट शुभकामना दिनु छ ।’

    ‘नेपाली कांग्रेसको पुरानो पार्टी हो, बेसिकल्ली लोकतान्त्रिक भनिने पार्टी हो । त्यो पार्टीलाई पनि लोकतान्त्रिक मूल्य मान्यतामा हिँडाउने कोशिश गर्नु हाम्रो कर्तव्य हो, नत्र हामी एक्लै हुन्छौं ।’

    अरु पार्टीहरु पानीको फोका जस्तै भएको उनको टिप्पणी छ । पृथ्वीका वरिपरि थुप्रै तारा जस्तो देखिए पनि त्यो नक्षेत्र नहुने भन्दै ओलीले भने, ‘कतिपय स्याटलाइटहरु छन् । वास्तवमा पार्टी भनेको नेकपा एमाले हो, त्यसपछि कांग्रेस हो ।’

    उनले अघि भने, ‘अरु त बन्छन्, बिलाउँछन् । पानीको फोका जस्तो बन्छन्, फुट्छन् ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.