सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘बिइङ ह्युमन’का म्यानेजर स्रोत नखुलेको लाखौँ रकमसहित पक्राउ


  •    न्युजभित्तो/१९ मंसिर २०७८, आईतवार १४:५५ 
  • काठमाडौँ, १९ मङ्सिर। ‘बिइङ ह्युमन’का म्यानेजर हिरोसी खनाल स्रोत नखुलाएको रकमसहित पक्राउ परेका छन् । काठमाडौंको दरबारमार्गस्थित खनालले सञ्चालन गरेको कपडा पसलबाट शुक्रबार साँझ साढे ५ बजे प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार खनाललाई विशेष सूचनाका आधारमा ६९ लाख ५० हजार रुपैयाँसहित कपडा पसलबाटै पक्राउ गरिएको हो ।

    ‘दरवारमार्गस्थित बिइङ ह्युमन कपडा पसलमा गई चेकजाँच गर्दा श्रोत नखुलेको रकम जम्मा ६९,५०,००० रुपैयाँ फेला परेको हुँदा बरामदी मुचुल्कासमेत गरी सोधपुछ गर्दा श्रोत खुलाउन नसकेकोले म्यानेजर हिरोसी खनाललाई नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर काठमाडौं ल्याई अनुसन्धान गरी थप अनुसन्धान तथा कारवाहीको लागि सम्पत्ति शुद्दिकरण अनुसन्धान विभाग, पुल्चोक ललितपुर पठाइएको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीको हस्ताक्षरमा जारी भएको विज्ञप्तिमा जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.