सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा आज (शनिबार)देखि लाइसेन्स नविकरण कार्य सुरु


  •    न्युजभित्तो/१८ मंसिर २०७८, शनिबार १०:५३ 
  • चितवन, १८ मंसिर । चितवनमा आज देखि औपचारिक रुपमा स्मार्ट लाइसेन्स नविकरण कार्य सुरु भएको छ ।पूर्वप्रधानमन्त्री एवंम चितवन क्षेत्र नं ३ का सांसद नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज स्मार्ट लाइसेन्स सेवाको उद्घाटन गर्नु भएको छ ।

    आज एक औपचारिक कार्यक्रममा स्मार्ट लाइसेन्स वितरण गर्दै अध्यक्ष प्रचण्डले यातायातका निम्ति आवश्यक पर्ने भौतिक पुर्वाधार र जमिन प्राप्तीका लागि पहल गर्ने बताउनु भयो । यातायातको क्षेत्रमा चुनौति छ, आवश्यक र सम्भावना पनि भएको बताउदै देशको केन्द्र बिन्दुमा भएको,सवारी क्षेत्रमा चाप बढेकोले यातायात सम्बन्धी सबै सेवा सुबिधा चितवनबाटै दिनु राष्ट्रको हितमा रहेको बताउनु भयो ।राष्टकै यातायात सेवालाई ब्यवस्थित,अनुशासित र बैज्ञानिक तरिकाले परिचालित गर्ने केन्द्रबिन्दु चितवन भएको प्रचण्डको भनाई रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.