एमाले १० औं महाधिवेशनमा यसरी हुन्छ मतदान : निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बा (भिडियोसहित)
न्युजभित्तो/१३ मंसिर २०७८, सोमबार १५:०४
सौराहा, १३ मंसिर । नेकपा एमालेको १० औं महाधिवेशन निर्वाचन प्रक्रियामा अगाडि बढेको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाका अनुसार मतदान सम्पन्न भएपछि मतगणना भने केही बेरमै सम्पन्न हुनेछ । हेर्नुहोस् उहाँसँग गरिएको कुराकानी :