सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निर्वाचन अनिश्चित: घनश्याम भुसाललाई समेट्न फेरि छलफल


  •    न्युजभित्तो/१३ मंसिर २०७८, सोमबार १४:५६ 
  • चितवन, १३  मंसिर । तीन दिनदेखि चितवनको सौराहामा जारी नेकपा एमालेको दसौँ महाधिवेशनको पदाधिकारी सूचीमा नअटाएका केही नेताहरूलाई समेट्न अध्यक्ष केपी शर्मा ओलीले पुन:  छलफल थालनु भएको छ।

    पदाधिकारीमा नअटेका भीम आचार्य र घनश्याम भुसाललाई समेट्ने विधिबारे पुनस् छलफल थालिएको हो । अध्यक्ष केपी शर्मा ओलीले सोमबार सबेरै बिहान ३०१ केन्द्रीय सदस्य र १९ जना पदाधिकारीको सूची वाचन गरेका थिए तर उपाध्यक्षमा मनोनयन दर्ता गराएका भुसाल पदाधिकारीमा नअटाएपछि पुन: छलफल थालनु भएको हो ।

    त्यस्तै ओलीको पदाधिकारी सूचीमा घनश्याम भुसाल, सचिव भीम आचार्य अटेका छैनन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.