सौराहा,१२ मंसिर । नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्न अस्वीकार गरेका छन्। आइतबार ओलीले विष्णु पौडेलमार्फत् आफू बसिरहेको होटल पार्क सफारी रिसोर्टमा बोलाएका थिए। ओलीले आफैंले बोलाउनुभएको होइन। विष्णु पौडेलमार्फत् हो, भुसालनिकट एक नेताले भने, तर, उहाँले विधि विधानअनुसार अघि बढ्न तयार रहेको भन्दै भेट्न जरुरी नभएको जवाफ फर्काउनुभयो।
भुसालले आफ्नो दाबी उपाध्यक्षमा रहेको र त्यसबाट पछि हट्ने सोच नरहेको स्मरण गराएका थिए।